प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

११ असोज, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले जुनियर टेक्निकल असिस्टेन्टका लागि १ जना, मार्केटिङ अफिसरका लागि केही र सेक्यिुरेटरी अफिसरका लागि १ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो कार्यालय तथा शाखा, उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ :